छिमेक लघुवित्तले एमडिएमएस खरिद गर्ने

<p>काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिद गर्ने भएको छ । लघुवित्तले ट्याबलेटका लागि विभिन्न विशेषता भएका एमडिएमएस खरिद गर्ने जनाएको छ । लघुवित्तका लागि सो एमडिएमएस खरिद गर्नका लागि इच्छुक ब्यक्ति वा कम्पनीले १५दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको हो । प्राप्त भएका दरभाउ शिलबन्दी १६ औं दिनमा [&hellip;]</p>

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिद गर्ने भएको छ । लघुवित्तले ट्याबलेटका लागि विभिन्न विशेषता भएका एमडिएमएस खरिद गर्ने जनाएको छ ।

लघुवित्तका लागि सो एमडिएमएस खरिद गर्नका लागि इच्छुक ब्यक्ति वा कम्पनीले १५दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको हो । प्राप्त भएका दरभाउ शिलबन्दी १६ औं दिनमा खोलिने लघुवित्तले जनाएको छ ।

Share News