जीवन विकास लघुवित्तको सीईओमा दाहोरिए मण्डल

<p>काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संजय कुमार मण्डल दोहोरिएका छन् । बिहीबार बसेको संचालक समितिको ७९ औं बैठकले शुक्रबारदेखि लागू हुनेगरी सीईओमा हालका मण्डललाई नै थप ४ वर्ष अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेका हो ।</p>

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संजय कुमार मण्डल दोहोरिएका छन् ।

बिहीबार बसेको संचालक समितिको ७९ औं बैठकले शुक्रबारदेखि लागू हुनेगरी सीईओमा हालका मण्डललाई नै थप ४ वर्ष अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेका हो ।

Share News