बागमती प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी भाषाको रूपमा ल्याइने

<p>काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रूपमा प्रचलन ल्याउने घोषणा गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।</p>

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रूपमा प्रचलन ल्याउने घोषणा गरेको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।

Share News