बैंकको डिफल्ट बढिरहेको छ, धेरैको नाफा नेगेटिभ आउँछ : सीईओ ढुंगाना

<p>काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बैंकहरुको डिफल्ट रेट बढेकाले एसएमई सीमा बढाउनुपर्ने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बैंकहरुको आरओई घट्दै गइरहेको  र अब अधिकांश बैंकको वितरणयोग्य नाफा नेगेटिभ हुने देखिएको बताए । यस्तै, [&hellip;]</p>

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बैंकहरुको डिफल्ट रेट बढेकाले एसएमई सीमा बढाउनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बैंकहरुको आरओई घट्दै गइरहेको  र अब अधिकांश बैंकको वितरणयोग्य नाफा नेगेटिभ हुने देखिएको बताए ।

यस्तै, उनले इन्ट्रेष्ट सस्पेन्स बढ्ने सम्भावना पनि देखिएको बताएका छन् ।

Share News