काठमाडाैं । काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गरेको छ ।
सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हाे ।
ति दुई अस्पताल बिना दर्ता संचालन गरेकाे पाइएकाले सिल गरिएकाे महानगरले जानकारी दिएकाे छ ।