स्याङ्जाको वालिङमा पहिलोपटक प्रसूति सल्यक्रिया सफलतापूर्वक सम्पन्न

<p>स्याङ्जा । स्याङ्जाको वालिङ स्थित गह्रौं प्राथमिक अस्पतालमा मंगलबार पहिलोपटक पसूति सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वालिङ नगरपालिकाका अनुसार एकजना गर्भवतीको आकस्मिक सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । डा. नारायणबहादुर गोदार, डा. सुरज ढकाल लगायतको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समूहले सल्यक्रिया गरेको थियो । अहिले आमा र बच्चा दुबैको अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ [&hellip;]</p>

स्याङ्जा । स्याङ्जाको वालिङ स्थित गह्रौं प्राथमिक अस्पतालमा मंगलबार पहिलोपटक पसूति सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वालिङ नगरपालिकाका अनुसार एकजना गर्भवतीको आकस्मिक सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

डा. नारायणबहादुर गोदार, डा. सुरज ढकाल लगायतको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समूहले सल्यक्रिया गरेको थियो । अहिले आमा र बच्चा दुबैको अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

Share News