आइएमई पे मार्फत ‘केटिएम बबल टि’ मा फोनपे गर्दा छुट

<p>काठमाडौं । आइएमई पे मार्फत ‘केटिएम बबल टि’ मा फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट हुने भएको छ । ‘आइएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो । सो अफर [&hellip;]</p>

काठमाडौं । आइएमई पे मार्फत ‘केटिएम बबल टि’ मा फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट हुने भएको छ । ‘आइएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो । सो अफर साउन १६ सम्म मात्र लागु हुनेछ ।

आइएमई पे ले केही समय यता विभिन्न व्यवसाय सँग सम्झौता गर्दै क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको जनाएको छ ।

Share News