विभिन्न सेवामा जेष्ठ नागरिकलाई छुट

<p>काठमाडौं । सरकारले जेष्ठ नागरिकलाई विभिन्न सेवा सुविधामा छुट तथा सहुलियतको व्यवस्था गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जेष्ठ नागरिकलाई सस्तो तथा अन्य सुविधामा छुट तथा सहुलियत दिइने छ घोषणा गरेका हुन् । उनले प्रदेश र स्थानीयत तहको समन्वयमा आवास केन्द्र [&hellip;]</p>

काठमाडौं । सरकारले जेष्ठ नागरिकलाई विभिन्न सेवा सुविधामा छुट तथा सहुलियतको व्यवस्था गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जेष्ठ नागरिकलाई सस्तो तथा अन्य सुविधामा छुट तथा सहुलियत दिइने छ घोषणा गरेका हुन् ।

उनले प्रदेश र स्थानीयत तहको समन्वयमा आवास केन्द्र निर्माण गरिने पनि बताएका छन् ।

Share News