मौद्रिक नीतिको समीक्षा सार्वजनिक (पूर्णपाठ)

<p>काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । यसकाे लागि राष्ट्र बैंकले शुक्रबार बिहान संचालक समितिकाे बैठक राखेकाे थियाे । मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले पुनर्कर्जा पनि दिने भएको छ । पछिल्ला दुई त्रैमासमा ऋणात्मक भएको आर्थिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई पुनर्कर्जा दिने भएको हाे । अहिले [&hellip;]</p>

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । यसकाे लागि राष्ट्र बैंकले शुक्रबार बिहान संचालक समितिकाे बैठक राखेकाे थियाे ।

मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले पुनर्कर्जा पनि दिने भएको छ । पछिल्ला दुई त्रैमासमा ऋणात्मक भएको आर्थिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई पुनर्कर्जा दिने भएको हाे । अहिले राष्ट्र बैंकले पुनर्कर्जालाई साढे ६ अर्बमा झारेको छ ।

मौद्रिक नीति समीक्षा सार्वजनिक गरेसँगै राष्ट्र बैंकले दिउँसो १ बजे पत्रकार सम्मलेन पनि गर्दै छ ।

[pdf id=409145]

Share News