नेताहरु चोर हुन् – बालेन

<p>काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेनले सबै नेताहरु चोर भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ पुराना सबै नेताहरु चोर भएको र देशलाई कसैको माया नभएको बताएका छन् । बालेनले फेसबुकमा लेखेका छन्, ‘नयाँ, पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन ।’</p>

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेनले सबै नेताहरु चोर भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ पुराना सबै नेताहरु चोर भएको र देशलाई कसैको माया नभएको बताएका छन् ।

बालेनले फेसबुकमा लेखेका छन्,
‘नयाँ, पुरानो सबै नेताहरु चोर हुन्,
कसैलाई देशको माया छैन ।’

Share News