यी मानिस जसले आफ्नो उमेर घटाउन लाखौं डलर खर्च गरिरहेका छन्

<p>काठमाडौं । यी मानिस जसले आफ्नो उमेरलाई घटाउनको लागि लाखौं डलर खर्च गरिरहेका छन् । ब्रायन जोनसोन एक प्राविधिक उद्यमी हुन् । जसले आफ्नो जैविक उमेर घटाउन वर्षेनी लाखौं डलर खर्च गरिरहेका छन् । उनी आफूले सोचेको जति उमेर कायम राखिरहन चाहन्छन् । ४५ वर्षीय ब्रायनले आफ्नो उमेर घटाउन वैज्ञानिक र डाक्टरहरुको निगरानीमा विभिन्न किसिमका [&hellip;]</p>

काठमाडौं । यी मानिस जसले आफ्नो उमेरलाई घटाउनको लागि लाखौं डलर खर्च गरिरहेका छन् । ब्रायन जोनसोन एक प्राविधिक उद्यमी हुन् । जसले आफ्नो जैविक उमेर घटाउन वर्षेनी लाखौं डलर खर्च गरिरहेका छन् । उनी आफूले सोचेको जति उमेर कायम राखिरहन चाहन्छन् ।
४५ वर्षीय ब्रायनले आफ्नो उमेर घटाउन वैज्ञानिक र डाक्टरहरुको निगरानीमा विभिन्न किसिमका उपचार र अभ्यास गरिरहेका छन् ।

‘मैले यो भन्न सक्छु की मैले १८ वर्षको युवा बन्ने कोशिश गरिरहेको छु, मेरो छोरा १७ वर्षको छ, जब म युवा बन्छु त तिमी जस्तै बन्न चाहन्छु’, ब्रायनले भनेका छन् ।

मानिसले उमेर बढ्नेको गतिलाई कमि गरिदियो अथवा यदि यसलाई फर्काइदियो भने त्यसले मान्छे बन्नेको अर्थ नै बदलिदिने ब्रायनको भनाइ छ । ३० वैज्ञानिक र डाक्टरको समूहले ब्रायनलाई परीक्षण गरेका छन् । वीवीसीबाट ।

Share News