निफ्राकाे संचालकमा रत्नराज बज्रचार्य नियुक्त

<p>काठमाडौं । नेपाल इन्फास्ट्रकचर बैंक(निफ्रा)को संचालकमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्याकारी अधिकृत (सीइओ) रत्नराज बज्रचार्यलाई नियुक्त भएका छन् । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले बज्रचार्यलाई संस्थापक संचालकमा नियुक्त गरेको हो । यस्तै, बैठकले सर्वसाधारण समूहका संचालक सुमन पोखरेलको राजीनामा स्वीकृत गरेको छ ।</p>

काठमाडौं । नेपाल इन्फास्ट्रकचर बैंक(निफ्रा)को संचालकमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्याकारी अधिकृत (सीइओ) रत्नराज बज्रचार्यलाई नियुक्त भएका छन् ।

बैंकको आइतबार बसेको संचालक समितिको बैठकले बज्रचार्यलाई संस्थापक संचालकमा नियुक्त गरेको हो ।

यस्तै, बैठकले सर्वसाधारण समूहका संचालक सुमन पोखरेलको राजीनामा स्वीकृत गरेको छ ।

Share News