महानगरले सिल गर्‍यो बालाजुको घरको सटरमा रहेको पेट्रोल पम्प

<p>काठमाडौं । काठमाडौं महानगरले घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प सिल गरेको छ । महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि सञ्चालनमा रहेको बालाजुको पेट्रोल पम्प सिल गरेको हो । महानगरपालिकाले गत फागुन १० गते बालाजु ठमेल सडकको दाँयातर्फ तहेको कोत : धुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरी आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगरानी राखेको थियो । [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरले घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प सिल गरेको छ । महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि सञ्चालनमा रहेको बालाजुको पेट्रोल पम्प सिल गरेको हो ।

महानगरपालिकाले गत फागुन १० गते बालाजु ठमेल सडकको दाँयातर्फ तहेको कोत : धुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरी आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगरानी राखेको थियो ।

महानगरले मापदण्ड विपरीत आयल नियम राखेको भन्दै बिहीबार महानगरपालिकाले कोत : धुक सिल गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

Share News