मुक्तिनाथ विकास बैंकले बचतकर्ताको परिवारलाई दुर्घटना बीमा वापत दियाे १० लाख 

<p>काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका एक ग्राहककाे परिवारलाई दाबी भुक्तानी वापत १० लाख उपलब्ध गराएको छ । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडा अध्यक्ष कल्पना शर्माले मृतकका श्रीमतिलाई हस्तानतरण गरेकाे हाे । निजले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेकाे कारण उनको परिवारले बीमा दाबी भुक्तानी वापत [&hellip;]</p>

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका एक ग्राहककाे परिवारलाई दाबी भुक्तानी वापत १० लाख उपलब्ध गराएको छ । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडा अध्यक्ष कल्पना शर्माले मृतकका श्रीमतिलाई हस्तानतरण गरेकाे हाे ।

निजले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेकाे कारण उनको परिवारले बीमा दाबी भुक्तानी वापत रकम प्रदान गरेकाे बैंकले जनाएकाे छ ।

बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।

निजले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेकाे कारण उनको परिवारले बीमा दाबी भुक्तानी वापत रकम प्रदान गरेकाे बैंकले जनाएकाे छ ।

हाल मुक्तिनाथ विकास बैंकको परिवार लक्षित एक करोड १ लाखसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता संचालन गरिरहेकाे छ ।

Share News