नेपाल पारवहन कम्पनीले कार लिलाम गर्दै

<p>काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले प्रयोग गरिरहेको एक थान सवारी लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्ने भएको हो । कम्पनीले बीएए ८२२४ नम्बरको टाटा इण्डिका एलएक्सआइ कम्पनीको सवारी साधन बिक्री गर्ने जनाएको छ । उक्त सवारी खरिद गर्न इच्छुक ब्यक्ति तथा संस्थाले १५ दिनभित्र [&hellip;]</p>

काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ ।

कम्पनीले प्रयोग गरिरहेको एक थान सवारी लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्ने भएको हो ।

कम्पनीले बीएए ८२२४ नम्बरको टाटा इण्डिका एलएक्सआइ कम्पनीको सवारी साधन बिक्री गर्ने जनाएको छ ।

उक्त सवारी खरिद गर्न इच्छुक ब्यक्ति तथा संस्थाले १५ दिनभित्र कम्पनीको पधान कार्यालय बालुवाटारमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Share News