तारागाउँ रिजेन्सीले पुन: बोलायो साधारण सभा

<p>काठमाडौं । तारागाउँ रिजेन्सीले पुन: साधारण सभा बोलाएको छ । यसअघि फागुन ३ गते साधारण सभा बोलाएको यस कम्पनीले लाभांशहरु सबै पारित गरेपनि संचालकको नियुक्ती भने केही विवादको कारण स्थगित गरेको थियो । कम्पनीको चैत २४ गते बसेको संचालक समितिको बैठकले वैशाख १० गते बिहान ११ बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपको सभाहलमा बोलाएको छ ।</p>

काठमाडौं । तारागाउँ रिजेन्सीले पुन: साधारण सभा बोलाएको छ । यसअघि फागुन ३ गते साधारण सभा बोलाएको यस कम्पनीले लाभांशहरु सबै पारित गरेपनि संचालकको नियुक्ती भने केही विवादको कारण स्थगित गरेको थियो ।

कम्पनीको चैत २४ गते बसेको संचालक समितिको बैठकले वैशाख १० गते बिहान ११ बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपको सभाहलमा बोलाएको छ ।

Share News