खराब मौसमका कारण उडान प्रभावित

<p>काठमाडौं । खराब मौसमका कारण विभिन्न विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएको छ । आईतबार बिहानैदेखि मौसम खराब हुँदा भरतपुर, सिमरा र पोखरा विमानस्थलको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अन्य विमानस्थलमा उडान तथा अवतरण भएतापनि उक्त विमानस्थलको भिजिविलिटी नहुँदा उडानहरु प्रभावित भएका हुन् ।</p>

फाइल फाेटाे

काठमाडौं । खराब मौसमका कारण विभिन्न विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएको छ ।

आईतबार बिहानैदेखि मौसम खराब हुँदा भरतपुर, सिमरा र पोखरा विमानस्थलको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अन्य विमानस्थलमा उडान तथा अवतरण भएतापनि उक्त विमानस्थलको भिजिविलिटी नहुँदा उडानहरु प्रभावित भएका हुन् ।

Share News