सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष उज्जवल सत्यालले लिए शपथ  

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नवनिर्वाचित अध्यक्ष उज्जवल सत्यालले सपथ ग्रहण गरेका छन् । सत्यालले आइतबार नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । बैंकको १८ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सञ्चालक समितिका अध्यक्ष सत्यालमार्फत अन्य संचालकहरुले पद तथा गोपनियताको शपथ [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नवनिर्वाचित अध्यक्ष उज्जवल सत्यालले सपथ ग्रहण गरेका छन् । सत्यालले आइतबार नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

बैंकको १८ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

सञ्चालक समितिका अध्यक्ष सत्यालमार्फत अन्य संचालकहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने बैंकले जनाएको छ ।

बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएमबाट वित्तिय सेवा दिँदै आइरहेको छ ।

Share News