कृषि विकास बैंकको संचालकमा गुरागाईं, भट्टराई र पौडेल

<p>काठमाडौं । कृषि विकास बैंकको संचालक तीन जना निर्विरोध निर्वाचित भएको छ । बैंकको संचालकमा विनोद कमार गुरागाईं गोविन्द प्रसाद भट्टराई र संजिव पौडेल संचालक सदस्यमा निर्वाचित भएका हुन् । तीन जना मध्ये बुधबार पौडेल र गुरगाईंले पद तथा गोपनियताको सपथ लिएका छन् । यस्तै, भट्टराई भने अस्पतालमा भर्ना भएको कारण पद तथा गोपनियताको सपथ पछि लिने [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकको संचालक तीन जना निर्विरोध निर्वाचित भएको छ । बैंकको संचालकमा विनोद कमार गुरागाईं गोविन्द प्रसाद भट्टराई र संजिव पौडेल संचालक सदस्यमा निर्वाचित भएका हुन् ।

तीन जना मध्ये बुधबार पौडेल र गुरगाईंले पद तथा गोपनियताको सपथ लिएका छन् । यस्तै, भट्टराई भने अस्पतालमा भर्ना भएको कारण पद तथा गोपनियताको सपथ पछि लिने बैंकले जनाएको छ ।

Share News