मेयर बालेनविरुद्ध काठमाडौंमा प्रदर्शन

<p>काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्ध सुकुम्बासी तथा भूमिहिनहरुले आज प्रदर्शन गरेका छन् । पछिल्लो पटक पुनः महानगरले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि उनीहरुले आज प्रदर्शन गरेका हुन् । पदर्शनकारीहरुले भूमिहिन अभियन्ताहरुमाथि लगाइको झुठ्ठा मुद्दा खारेज गर्न माग गर्दै सुकुम्वासीहरुहरुको बस्ती जर्बजस्ती हटाउन खोज्ने महानगरको बालहठ त्याग्न अनुरोध गरेका छन् ।</p>

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्ध सुकुम्बासी तथा भूमिहिनहरुले आज प्रदर्शन गरेका छन् । पछिल्लो पटक पुनः महानगरले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि उनीहरुले आज प्रदर्शन गरेका हुन् ।

पदर्शनकारीहरुले भूमिहिन अभियन्ताहरुमाथि लगाइको झुठ्ठा मुद्दा खारेज गर्न माग गर्दै सुकुम्वासीहरुहरुको बस्ती जर्बजस्ती हटाउन खोज्ने महानगरको बालहठ त्याग्न अनुरोध गरेका छन् ।

Share News