रक्तदान गरेर मनायो पोखरा फाईनान्सले २६ औं वार्षिककोत्सव

<p>काठमाडौं । पोखरा फाईनान्सले २६ औ वार्षिकोत्सव रक्तदान कार्यक्रम गरेर मनाएको छ ।संस्थाले प्रधान कार्यालयमा सम्पन्न भएकाे कार्यक्रममा ५१ जना रक्तदान गरेका थिए । पोखरा ९, न्यूरोड, कास्कीमा प्रधान कार्यालय रहेको यस वित्तीय संस्थाले मिति २०५३ साल देखि आफ्नो बैंकिङ्ग कारोबार शुभारम्भ गरेको हो । संस्थाकाे वित्तीय संस्थाको हाल अधिकृत पुँजी १५० करोड रहेको छ [&hellip;]</p>

काठमाडौं । पोखरा फाईनान्सले २६ औ वार्षिकोत्सव रक्तदान कार्यक्रम गरेर मनाएको छ ।संस्थाले प्रधान कार्यालयमा सम्पन्न भएकाे कार्यक्रममा ५१ जना रक्तदान गरेका थिए ।

पोखरा ९, न्यूरोड, कास्कीमा प्रधान कार्यालय रहेको यस वित्तीय संस्थाले मिति २०५३ साल देखि आफ्नो बैंकिङ्ग कारोबार शुभारम्भ गरेको हो ।

संस्थाकाे वित्तीय संस्थाको हाल अधिकृत पुँजी १५० करोड रहेको छ भने जारी तथा चुक्ता पूँजी १.०८ अर्ब रहेको छ ।

देशका विभिन्न ठाउँहरुमा शाखा सञ्जाल रहेको यस वित्तीय संस्थाको हालसम्म २४ वटा शाखा संख्या, १ एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएम सञ्चालनमा रहेको छ ।

 

Share News