प्रभु बैंकको एटिएम नभएको शाखा कार्यालयमा पीओएस मेसिन संचालन

<p>काठमाडौं । प्रभु बैंकले एटिएम सञ्चालन नभएका शाखा कार्यालयहरुबाट बैंकको आफ्नै पीओएस मेसिनको माध्यमबाट अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ । बैंकले पीओएस मेशिनबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्यूतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने सेवा संचालनमा ल्याएको हो बैंकले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले एटिएम सञ्चालन नभएका शाखा कार्यालयहरुबाट बैंकको आफ्नै पीओएस मेसिनको माध्यमबाट अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले पीओएस मेशिनबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्यूतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने सेवा संचालनमा ल्याएको हो

बैंकले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरेको छ ।

Share News