एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा राठी

<p>काठमाडौं ।  एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । क्यापिटलको सोमबार सम्पन्न संचालक समितिको १२०औं बैठकले राठीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । एनआईसी एशिया बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत सन्तोष कुमार राठीज्यूको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । राठील हासिल गरेको लामो कार्यअनुभव तथा उच्च [&hellip;]</p>

काठमाडौं ।  एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । क्यापिटलको सोमबार सम्पन्न संचालक समितिको १२०औं बैठकले राठीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

एनआईसी एशिया बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत सन्तोष कुमार राठीज्यूको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ ।

राठील हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले क्यापिटलको समग्र व्यवसाय विस्तार र सेवा सर्वोत्कृष्ट बन्ने विश्वास लिएका क्यापिटलले जनाएको छ ।

Share News