मर्जरपश्चात कतिमा खुल्दैछ ग्लोबल आइएमई बैंकको सेयर कारोबार ?

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ । बैंक अफ काठमाडौं(बिओके) सँगको मर्जशपश्चात बैंकको ११ करोड २६ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो । ग्लोबल आइएमई बैंक बिओकेसँग १:१ सेयर अनुपातमा मर्जर भएको थियो । नेप्सेले सुरुको कारोबारका लागि बैंकको सेयर मुल्य २०९.४२ रुपैयाँ तोकेको छ । सोमबार सूचिकृत भएको [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ । बैंक अफ काठमाडौं(बिओके) सँगको मर्जशपश्चात बैंकको ११ करोड २६ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो ।

ग्लोबल आइएमई बैंक बिओकेसँग १:१ सेयर अनुपातमा मर्जर भएको थियो ।

नेप्सेले सुरुको कारोबारका लागि बैंकको सेयर मुल्य २०९.४२ रुपैयाँ तोकेको छ । सोमबार सूचिकृत भएको सेयर मंगलबारदेखि कारोबार हुनेछ ।

Share News