भाखा नाघेको एक महिनाभित्र ऋण भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीको भाखा नाघेको एक महिनाभित्र ऋण भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने पाइने व्यवस्था गरेको छ । शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा जारी गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । ‘२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीको भाखा नाघेको एक महिनाभित्र ऋण भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने पाइने व्यवस्था गरेको छ । शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा जारी गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो ।

‘२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिनेछ’ समीक्षामा उल्लेख छ ।

Share News