बैंकले लिने ऋणीको प्रिमियममा थप कडा बन्यो राष्ट्र बैंक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रिमियममा थप प्रभवकारी बनाउने भएको छ । शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा जारी गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियम सम्वन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रिमियममा थप प्रभवकारी बनाउने भएको छ । शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा जारी गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियम सम्वन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी बनाइने छ,’ राष्ट्र बैंकको अर्धवार्षिक सीक्षामा उल्लेख छ ।

Share News