मन्त्रिपरिषद्को बैठक बस्दै

<p>काठमाडौं । सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ४ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । सोमबार मन्त्रिपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सचिवायले बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने जनाएकोे छ ।</p>

काठमाडौं । सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ४ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

सोमबार मन्त्रिपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सचिवायले बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने जनाएकोे छ ।

Share News