प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले लिए शपथ

<p>काठमाडौं । प्राइम बैंकका नवनियुक्त अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । श्रेष्ठले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । पुस ३० गते बसेकाे बैंककाे समितिको ४५९ औं बैठकबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका थिए । उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना [&hellip;]</p>

काठमाडौं । प्राइम बैंकका नवनियुक्त अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । श्रेष्ठले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

पुस ३० गते बसेकाे बैंककाे समितिको ४५९ औं बैठकबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका थिए ।

उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र प्राइम कमर्सियल बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति थियो ।

Share News