नेपालमा रहेका एटीआर विमानमा प्राविधिक त्रुटि देखिएन : प्राधिकरण

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका सञ्चालित सबै एटीआर-४२ र एटीआर-७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको जनाएको छ । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै सबै सम्पुर्ण एटिआर ४२ र एटिआर(७२ वायुहरुमा कुनै प्राविधिक त्रुटी फेला नपरेको जनाएको छ । आइतबार यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेपछि प्राधिकरणले सबै जहाजको परीक्षण गरेको जनाएको छ ।</p>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका सञ्चालित सबै एटीआर-४२ र एटीआर-७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको जनाएको छ ।

प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै सबै सम्पुर्ण एटिआर ४२ र एटिआर(७२ वायुहरुमा कुनै प्राविधिक त्रुटी फेला नपरेको जनाएको छ ।

आइतबार यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेपछि प्राधिकरणले सबै जहाजको परीक्षण गरेको जनाएको छ ।

Share News