लक्ष्मी बैंकको २२ ‌औं वार्षिक साधारणसभा सम्पन्न

<p>काठमाडौं । लक्ष्मी बैंकको २२ ‌औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । पुस २८ गते बिहीबार  काठमाडौंमा बैंककाे २२ ओं साधारण सभा सम्पन्न भएकाे हाे । साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंकको २२ ‌औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । पुस २८ गते बिहीबार  काठमाडौंमा बैंककाे २२ ओं साधारण सभा सम्पन्न भएकाे हाे ।

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०७८/७९ मा १३९ अर्ब निक्षेप र १३२ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार १७३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

Share News