२१ प्रतिशत लाभांश दिने डिप्रोक्स लघुवित्तको प्रस्ताव

<p>काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको सोमबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई २१.०५२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी एक अर्ब ३८ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र ११.०५२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश [&hellip;]</p>

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको सोमबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई २१.०५२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी एक अर्ब ३८ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र ११.०५२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश लघुवित्तको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Share News