घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्दै

<p>काठमाडौं । मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेस सभाको निर्वाचन अगाडि नेकपा(एमाले) छाडेका नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । नेता भुसाल निकट स्रोतका अनुसार उनी बिहीबार एक औपचारिक कार्यक्रमको बीचबाट समाजवादीमा प्रवेश गर्ने भएका हुन् । नेता भुसाल वृहत पुस २४ गते ‘कम्युनिष्ट आन्दोलनको पुनर्गठन रुपान्तरण र एकीकरणका लागि प्रस्ताव सार्वजनिक [&hellip;]</p>

काठमाडौं । मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेस सभाको निर्वाचन अगाडि नेकपा(एमाले) छाडेका नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । नेता भुसाल निकट स्रोतका अनुसार उनी बिहीबार एक औपचारिक कार्यक्रमको बीचबाट समाजवादीमा प्रवेश गर्ने भएका हुन् ।

नेता भुसाल वृहत पुस २४ गते ‘कम्युनिष्ट आन्दोलनको पुनर्गठन रुपान्तरण र एकीकरणका लागि प्रस्ताव सार्वजनिक गरेका थिए ।

[pdf id=379321]

 

Share News