रामचन्द्र पौडेलले भने : गठबन्धन टुट्यो

<p>काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धन टुटको बताएका छन् । आइतबार बिहान बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको उनले बताएका हुन । गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेका थिए । गठबन्धनको बैठक छोडेर उनी बालबोट पुगेका छन् [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धन टुटको बताएका छन् । आइतबार बिहान बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको उनले बताएका हुन ।

गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेका थिए । गठबन्धनको बैठक छोडेर उनी बालबोट पुगेका छन् ।

Share News