दुई दिन सार्वजनिक विदा

<p>काठमाडौं । सरकारले पुस १० गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले क्रिस्चीयन धर्मावलम्बीहरुको विशेष चाड क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । योसँगै पुस ९ गते शनिबार र पुस १० गते आइतबार दुई दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।</p>

काठमाडौं । सरकारले पुस १० गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले क्रिस्चीयन धर्मावलम्बीहरुको विशेष चाड क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

योसँगै पुस ९ गते शनिबार र पुस १० गते आइतबार दुई दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।

Share News