आइएमई अफरको बम्पर विजेता बनिन् बेलीमाया तामाङ, १४ हजार पठाउँदा १० लाख उपहार

<p>काठमाडौं । आइएमईले दशैँ अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद १० लाख रुपैयाँ उपहार स्वरुप प्राप्त गरेका थिए । [&hellip;]</p>

काठमाडौं । आइएमईले दशैँ अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो ।

मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद १० लाख रुपैयाँ उपहार स्वरुप प्राप्त गरेका थिए ।

मंगलबार पानीपोखरीस्थित कार्यक्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङ्गलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

Share News