काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् ।
सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गरेको हो ।
प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन् ।