स्वरोजगार लघुवित्तको सीइओमा पुन: मनोज कृष्ण उप्रेती

<p>काठमाडौं । स्वरोजगार लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा मनोज कृष्ण उप्रेती नियुक्त भएका छन् । कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले पुस ४ गतेदेखि लागु हुने गरी उप्रेतीलाई सीइ‌ओमा नियुक्त गरेको हो । भरतपुर महानगरपालिका वडा नं ७ बस्ने ४७ वर्षिय उप्रेतीको यो दोस्रो कार्यकाल हो । &nbsp;</p>

काठमाडौं । स्वरोजगार लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा मनोज कृष्ण उप्रेती नियुक्त भएका छन् ।

कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले पुस ४ गतेदेखि लागु हुने गरी उप्रेतीलाई सीइ‌ओमा नियुक्त गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं ७ बस्ने ४७ वर्षिय उप्रेतीको यो दोस्रो कार्यकाल हो ।

 

Share News