महिला लघुवित्तको संचालकमा माया भण्डारी नियुक्त

<p>काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको संचालकमा माया भण्डारी नियुक्त भएकी छिन् । लघुवित्तको बिहीबार ३ बजे बसेको बैठकले भण्डारीलाई संचालकमा नियुक्त गरेको हो । यसअघि लघवित्तको संचालकमा रहेकी निरु कुथुम राईलाई हटाई समितिले भण्डारीलाई नियुक्त गरेको हो । राईको शैक्षिक योग्यता र अनुभवमा नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सपरिवेक्षण विभागको निरिक्षणको क्रममा परिवर्तन गर्न [&hellip;]</p>

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको संचालकमा माया भण्डारी नियुक्त भएकी छिन् । लघुवित्तको बिहीबार ३ बजे बसेको बैठकले भण्डारीलाई संचालकमा नियुक्त गरेको हो ।

यसअघि लघवित्तको संचालकमा रहेकी निरु कुथुम राईलाई हटाई समितिले भण्डारीलाई नियुक्त गरेको हो ।

राईको शैक्षिक योग्यता र अनुभवमा नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सपरिवेक्षण विभागको निरिक्षणको क्रममा परिवर्तन गर्न निर्देशन दिएपछि नयाँ संचालक नियुक्त गरिएको संस्थाले जनाएको छ ।

Share News