सनराइज बैंकका ग्राहकलाई विश्वज्योति हलमा दुई टिकट किन्दा एक निःशुल्क

<p>काठमाडौं । सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेकाे छ । यस सहकार्य अनुरुप सनराइज बैंकको ग्राहकहरुले विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क पाउनेछन् । पुस १ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तर्गत बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेकाे छ । यस सहकार्य अनुरुप सनराइज बैंकको ग्राहकहरुले विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क पाउनेछन् ।

पुस १ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तर्गत बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा समावेश हुनको लागि ग्राहकहरुले टिकट खरिद बापतको रकम सनराइव बैंकका डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

 

Share News