लुम्बिनी विकास बैंकको २ नयाँ शाखा साथै १ एक्स्टेन्सन काउण्टर विस्तार
<p>काठमाडौं । लुम्बिनी विकास बैंकले आज देखि थप दुई वटा शाखा कार्यालयहरु तथा एउटा एक्सटेन्सन् काउण्टरको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८७औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका इमाडोल शाखा, ८८औँ शाखाको रुपमा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका कमलबिनायक शाखा र एक्सटेन्सन् काउण्टरको रुपमा ललितपुर जिल्ला गोदावरी नगरपालिका स्थित लेले एक्सटेन्सन् काउण्टर रहेको छ […]</p>