एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश पारित

<p>काठमाडौं । एभरेष्ट बैंकको लाभांश पारित भएको छ । बैंकको सोमबार सम्पन्न भएको २८ औं वार्षिक साधारणसभाले २०.६८ प्रतिशत नगद लाभांश पारित गरेको हो । बैंकको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकको लाभांश पारित भएको छ । बैंकको सोमबार सम्पन्न भएको २८ औं वार्षिक साधारणसभाले २०.६८ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

बैंकको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Share News