श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ संचालक समिति गठन, अध्यक्षमा शशिराज पाण्डे नियुक्त

<p>काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको मंसिर २३ गते सम्पन्न विशेष साधारणसभाबाट नयाँ संचालक समिति गठन भएको हो । विशेष साधारणसभामा भएकाे निर्वाचनबाट संचालकमा शशिराज पाण्डे, दिनेश राज जोशी, राम कृष्ण शर्मा वाग्ले, उमेश भगत प्रधानाङ्ग र महेश प्रसाद अधिकारी नियुक्त भएका छन् । सभाले फाइनान्सको अध्यक्षमा शशिराज पाण्डेलाई नियुक्त गर्ने [&hellip;]</p>

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको मंसिर २३ गते सम्पन्न विशेष साधारणसभाबाट नयाँ संचालक समिति गठन भएको हो ।

विशेष साधारणसभामा भएकाे निर्वाचनबाट संचालकमा शशिराज पाण्डे, दिनेश राज जोशी, राम कृष्ण शर्मा वाग्ले, उमेश भगत प्रधानाङ्ग र महेश प्रसाद अधिकारी नियुक्त भएका छन् ।

सभाले फाइनान्सको अध्यक्षमा शशिराज पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।

 

Share News