लक्ष्मी बैंककाे सेयरधनीका हात यस वर्ष खाली

<p>काठमाडौं । लक्ष्मी बैंकका सेयरधनीको हात यस वर्ष खाली हुने भएको छ । बैंकले यस वर्ष लाभांश घोषणा नगरी आर्थिक वर्ष २०७८/२०७९ को वित्तिय विवरण पारित गरेपछि बैंकको सेयरधनीको हाल खाली हुने भएको हो । बैंकको आइतबार बसेको संचालक समितीको बैठकले यस्तो निर्णय गरेको हो । बैंकले गत वर्ष सेयरधीनलाई ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंकका सेयरधनीको हात यस वर्ष खाली हुने भएको छ ।

बैंकले यस वर्ष लाभांश घोषणा नगरी आर्थिक वर्ष २०७८/२०७९ को वित्तिय विवरण पारित गरेपछि बैंकको सेयरधनीको हाल खाली हुने भएको हो । बैंकको आइतबार बसेको संचालक समितीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकले गत वर्ष सेयरधीनलाई ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News