तोलाको एक लाख पाँच सय रुपैयाँ पुग्यो सुनको मूल्य

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला एक लाख ३०० मा कारोबार भएको सुन २०० रुपैयाँले बढेर १ लाख ५०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला एक लाख ३०० मा कारोबार भएको सुन २०० रुपैयाँले बढेर १ लाख ५०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

 

 

Share News