हरियो धनियाको प्रयोगले स्वास्थ्यमा ठूलो फाइदा पुर्याउँछ – डा.ओम मुर्ति

<p>काठमाडौं । धनियाको प्रयोगले मानिसको स्वास्थ्यमा धेरै ठूलो फाइदा हुने डा.ओम मुर्ति अनिलले बताएका छन् । डा.अनिलले सामाजिक सञ्जालमा लेख्दै धनियामा पाइने क्यालोरी, भिटामिन र चिल्लोले स्वास्थ्यमा महत्वपूर्ण फाइदा पुर्याउने बताएका छन् । उनका अनुसार प्रति १ सय ग्राम हरियो धनियामा २३ क्यालोरी पाइने र यसमा डाइटरी फाइबर, भिटामिन ए र के पाइन्छ । त्यस्तै [&hellip;]</p>

काठमाडौं । धनियाको प्रयोगले मानिसको स्वास्थ्यमा धेरै ठूलो फाइदा हुने डा.ओम मुर्ति अनिलले बताएका छन् । डा.अनिलले सामाजिक सञ्जालमा लेख्दै धनियामा पाइने क्यालोरी, भिटामिन र चिल्लोले स्वास्थ्यमा महत्वपूर्ण फाइदा पुर्याउने बताएका छन् ।

उनका अनुसार प्रति १ सय ग्राम हरियो धनियामा २३ क्यालोरी पाइने र यसमा डाइटरी फाइबर, भिटामिन ए र के पाइन्छ । त्यस्तै धनिया भिटामिन के को सबैभन्दा ठूलो स्रोत हो भएको र यसले एलडिएल घटाउन र एचडिएल बढाउन मद्दत पुर्याउने डा.अनिलको भनाइ छ ।

धनियाको बिउको तेलले शरिरको चिल्लो पदार्थ घटाउन पद्दत पुर्याउने र पाचन शक्ति बढाउन मद्दत पुर्याउने उनले बताएका छन् ।

Share News