एनसेलको नेटवर्क समस्या पुर्ण रुपमा समाधान हुन अझै केही समय लाग्ने

<p>काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा पुनस् सञ्चालनमा आएको छ । बिहीबार बिहानदेखि अवरुद्ध कम्पनीको सेवा केही समय अघि संचालनमा आएको कम्पनीले जानकारी दिएको छ । सडक विस्तारको क्रममा बुटवल बर्दघाट र दमौली(आबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएको कारण कम्पनीको इन्टरनेटदेखि फोनकलमा समस्या देखिएको थियो । तर अझै पनि पुर्ण रुपमा सेवा संचालनमा [&hellip;]</p>

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा पुनस् सञ्चालनमा आएको छ । बिहीबार बिहानदेखि अवरुद्ध कम्पनीको सेवा केही समय अघि संचालनमा आएको कम्पनीले जानकारी दिएको छ ।

सडक विस्तारको क्रममा बुटवल बर्दघाट र दमौली(आबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएको कारण कम्पनीको इन्टरनेटदेखि फोनकलमा समस्या देखिएको थियो । तर अझै पनि पुर्ण रुपमा सेवा संचालनमा आउन समय लाग्ने एनसेल आजियाटले जानकारी दिएको छ ।

 

Share News