मोको वालेटबाट चियर्श अनलाइन स्टाेरमा खरिद गर्दा १५ प्रतिशत छुट 

<p>काठमाडौं । मोको डिजिटल वालेट र चियर्श अनलाइन स्टोर नेपालले वर्ल्ड कप २०२२ को लागि क्यासब्याक अफर लिएर आएको छ । यस अफर अन्तर्गत मोको एपबाट चियर्श अनलाइन स्टोरमा खरिद गर्दा मोको क्युआर कोड स्क्यान गरी १५ प्रतिशत क्यासब्याक (३०० रुपैयाँसम्म) पाउनेछन् । हिमालयन बैंक, एनआईबिएल बैंक, माछापुच्छ्रे बैकं र एनआईसि एशिया बैंकका ग्राहकहरुले डिसेम्बर १८ [&hellip;]</p>

काठमाडौं । मोको डिजिटल वालेट र चियर्श अनलाइन स्टोर नेपालले वर्ल्ड कप २०२२ को लागि क्यासब्याक अफर लिएर आएको छ ।

यस अफर अन्तर्गत मोको एपबाट चियर्श अनलाइन स्टोरमा खरिद गर्दा मोको क्युआर कोड स्क्यान गरी १५ प्रतिशत क्यासब्याक (३०० रुपैयाँसम्म) पाउनेछन् ।

हिमालयन बैंक, एनआईबिएल बैंक, माछापुच्छ्रे बैकं र एनआईसि एशिया बैंकका ग्राहकहरुले डिसेम्बर १८ सम्म यो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ ।

ग्राहकहरुले cheers.com.np मा गएर सामाग्री खरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

Share News