सार्वजनिक हितको लागि आवश्यक सेवामा हडताल गर्न नपाइने

<p>काठमाडौं । सरकारले सार्वजनिक हितका आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिष्दको बैठकले सार्वजनिक हितका आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले उक्त निर्णय राजपत्रमा प्रकाशन गरेपछि लागु हुने बताएका छन् । &nbsp; &nbsp;</p>

काठमाडौं । सरकारले सार्वजनिक हितका आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिष्दको बैठकले सार्वजनिक हितका आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले उक्त निर्णय राजपत्रमा प्रकाशन गरेपछि लागु हुने बताएका छन् ।

 

 

Share News