‘सनराइज फोकस्ड इक्विटी फण्ड’ले सेबोनबाट पायो अनुमति

<p>काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अनुमति दिएको छ । सेबोनले सोमबार सनराइज फोकस्ड इक्विटी फण्डलाई संचालनको अनुमति दिएको हो । यस योजनाको आकार प्रति इकाई मुल्य १० को १२ करोड इकाई गरी जम्मा १ अर्ब २० करोडको रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना [&hellip;]</p>

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अनुमति दिएको छ । सेबोनले सोमबार सनराइज फोकस्ड इक्विटी फण्डलाई संचालनको अनुमति दिएको हो ।

यस योजनाको आकार प्रति इकाई मुल्य १० को १२ करोड इकाई गरी जम्मा १ अर्ब २० करोडको रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।

सनराइज क्यापिटलले हाल सनराइज फर्स्ट म्युचुअल फण्ड तथा सनराइज ब्लूचिप फण्ड गरी दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।

यस फण्डलाई सनराइज बैंकले प्रवद्र्धन तथा सनराइज क्यापिटलले व्यवस्थापन गरिरहेको छ ।

 

 

 

Share News