निष्क्रिय भयाे चोलेन्द्रविरुद्धको महाअभियोग

<p>काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन् । महाअभियोग निष्क्रिय भएसँगै उनी आजैबाट अदालतमा हाजिर हुने समेत बताइएकाे छ ।</p>

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन् ।

महाअभियोग निष्क्रिय भएसँगै उनी आजैबाट अदालतमा हाजिर हुने समेत बताइएकाे छ ।

Share News